• शुक्रबार, साउन १५ २०८३

कोरोनाबाट थप एक महिलाको मृत्यु


सोमबार, असोज २६ २०७७
610
Shares


चितवनको भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ।

४० वर्षीया वर्षीया वेवारिसे महिलाको संक्रमणका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनमा सोज १९ गते कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै उनलाई कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार