• शुक्रबार, साउन १५ २०८३

स्कुटर दुर्घटनामा घाइते भएकी शिक्षिकाको मृत्यु


आइतबार, असोज २५ २०७७
620
Shares

गोरखा । केही दिन अघि जिल्ला सदरमुकाममा भएको दुर्घटनामा घाइते भएकी शिक्षिकाको निधन भएको छ ।

शहिद लखन गाउँपालिका ८ बुंकोट निवासी फुलमायाँ श्रेष्ठको उपचारका क्रममा शनिवार मुत्यु भएको परिवार श्रोतले जनाएको छ ।

गोरखा नगरपालिका ८ मा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको मेरुदण्ड भाँचिएपछि उपचारका लागि विरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो ।

विभिन्न सामाजिक सेवामा सक्रिय श्रेष्ठ शहिद लखन ८ को राम्चे प्रावीकी शिक्षिका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार