• आइतबार, असोज १८ २०८३

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो


शुक्रबार, असोज २३ २०७७
705
Shares


नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जना पुरुष र एक महिला छन्।

यससँगै मृतकको संख्या ६०० पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार