• शुक्रबार, साउन १५ २०८३

शुकबार कोरोनाबाट थप १० जनाको मृत्यु


शुक्रबार, असोज २३ २०७७
795
Shares


काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १० जनाको मृत्यु भएको हो ।

मृतकमध्ये नौ जना पुरुष र एक महिला छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार