• शुक्रबार, साउन १५ २०८३

मित्र र गरिमाले ल्याए ‘गरिबी’ (भिडियोसहित)


शुक्रबार, असोज २३ २०७७
805
Shares


काठमाडौं – दशैं नजिकै गर्दा गरिबका लागि यो खुसी भन्दापनि दुःखको कारण बन्ने गरेको छ । हाम्रो समाजको यर्थाथ झल्काीने गरी प्रस्तुत गरिएको गीत ‘गरिबी…’ सार्वजनिक भएको छ ।

मित्र केसी, गरिमा घिमिरेको स्वर रहेको गीतमा शब्द, संगीत समेत मित्रकै रहेको छ ।
निमा रायको निर्देशनमा गीतको भिडियो समेत बनेको छ ।

जसमा राजकुमार महर्जन, सुयासी कार्की, प्रसंशा महर्जन, केशव आचार्य, रविन वस्याल, प्रकृति प्रश्नाको अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार