• सोमबार, साउन ११ २०८३

गोरखामा १४ प्रहरी सहित १५ जनामा कोरोना संक्रमण


शुक्रबार, असोज २३ २०७७
700
Shares

गोरखा । गोरखामा १४ प्रहरी सहित १५ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १४ जना प्रहरी सहित शुक्रबार १५ जना संक्रमित थपिएका हुन ।

त्यस्तै थप भएका एक जना महिला भने केहि दिन अघि भारतबाट आएर गोरखा बजारको एक होटलमा क्वारेनटाइनमा बसेकी थिइन ।

संक्रमित भएका प्रहरीहरुको केहिदिनअघि कन्ट्याक्ट ट्रेसिङ गरि नमुना लिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार