• आइतबार, असोज १८ २०८३

प्लास्टिक प्रयोगमा प्रतिबन्ध !


बिहिबार, असोज २२ २०७७
740
Shares


प्लास्टिक प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।

आगामी वर्षको अन्तिमदेखि क्यानडामा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लाग्ने सीएनएनले जनाएको छ।

कुनैपनि प्रकारको प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको हो।

सन् २०३० भित्र शुन्य प्लास्टिकको देश बन्ने योजनालाई पुरा गर्न प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको जनाइएको छ।

क्यानडाका वातावरणमन्त्री जोनाथन विलकिन्सनले बुधबार भनेका छन्,‘प्लास्टिक प्रदूषणले हाम्रो प्राकृतिक वातावरणमाथि चुनौती सिर्जना गरेको छ। प्लास्टिक हाम्रो खोला र ताल अनि समुद्रहरमा छन् जसले वन्यजन्तुको जीवन जोखिममा पारेको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार