• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


बिहिबार, असोज २२ २०७७
580
Shares


कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान नगरपालिका—१०, सुनसरीका ३९ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार उनलाई गत असोज १२ गते संक्रमण पुष्टि भइ १३ गते अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरुषमा टीबी पेरिटोनिटिस र हेपाटोर्नियल सिन्ड्रोमको समेत समस्या रहेको डा. श्रेष्ठ बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार