• शुक्रबार, साउन १५ २०८३

राष्ट्रिय गीत ‘जाग युवा हो…’ (भिडियोसहित)


बिहिबार, असोज २२ २०७७
835
Shares

काठमाडौं – प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियो समेत बनेको छ । जसको निर्देशन यादव पुडासैनीले गरेका हुन् ।

नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार र बालकलाकार आस्तिक रिजालको अभिनय रहेको छ ।

सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार