• आइतबार, असोज १८ २०८३

बुधबार कोरोनाबाट थप १५ जनाको मृत्यु


बुधबार, असोज २१ २०७७
850
Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार