• आइतबार, असोज १८ २०८३

कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो


बुधबार, असोज २१ २०७७
695
Shares

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको हो।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार देशभरकमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार