• शुक्रबार, साउन १५ २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?


बुधबार, असोज २१ २०७७
720
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८०० सयको दरले घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबा तोलामा १ हजार २०० सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार