• शनिबार, भाद्र २० २०८३

कलाकार हरिवंश आचार्यलाई देखियो कोरोना


बुधबार, असोज २१ २०७७
635
Shares


कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्।

आचार्य र उनकी श्रीमती रमिलामा संक्रमण पुष्टि भएको हो। अहिले भने उनीहरूको स्वास्थ्य सामान्य छ।

आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार