• सोमबार, साउन ११ २०८३

उपत्यकाका थपिए १ हजार १७ कोरोना संक्रमित


मंगलबार, असोज २० २०७७
670
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा जनामा १ सय १८ संक्रमण पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार