• शुक्रबार, साउन १५ २०८३

सुनको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


मंगलबार, असोज २० २०७७
550
Shares


मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सुनको मुल्य प्रतितोला रु.८०० सयको दरले बढेको हो ।

सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजमार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार २०० सय रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार