• आइतबार, असोज १८ २०८३

प्रिमियर लिगमा साविक विजेता लिभरपुलको लज्जास्पद हार


सोमबार, असोज १९ २०७७
1K
Shares


इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल एस्टन भिल्लासँग लज्जास्पद रुपमा पराजित भएको छ।

आइतबार राति भएको खेलमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले पराजित गरेको हो।

यसैबीच आइतबार नै भएको खेलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग फराकिलो गोल अन्तरले हारेको छ।

टोटनह्यामले युनाइटेडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार