• शुक्रबार, साउन १५ २०८३

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


सोमबार, असोज १९ २०७७
665
Shares


काठमाडौँ । बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान भर्ना भएकी महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि आइतबार नै भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार