• शुक्रबार, साउन १५ २०८३

आइतबार कोरोनाबाट थप ७ जनाको मृत्यु


आइतबार, असोज १८ २०७७
625
Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेका छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार