• शुक्रबार, साउन १५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?


आइतबार, असोज १८ २०७७
705
Shares

आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यम सामान्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु. २०० सयको दरले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आइतबार चाँदीको मूल्य पनि रु ५ बढेर तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार