• सोमबार, साउन ११ २०८३

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा देखियो कोरोना


आइतबार, असोज १८ २०७७
775
Shares


सर्वोच्च अदालतका न्यायाधीशलगायत केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।

सर्वोच्चका न्यायाधीश, केही अधिकृत र कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो । अहिले उनीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेको सर्वोच्च प्रशासनले जानकारी दिएको हो।

न्यायाधीश र कर्मचारीमा संक्रमण पुष्टि भएसँगै आज सर्वोच्चमा एकल एजलास मात्रै गठन भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार