काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३ सय ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।
शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।