• आइतबार, असोज १८ २०८३

शुक्रबार कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


शुक्रबार, असोज १६ २०७७
720
Shares


पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार