• शुक्रबार, साउन १५ २०८३

सुनको मूल्यमा सामान्य गिरावट


शुक्रबार, असोज १६ २०७७
575
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार रु.१०० सयको दरले घटेर ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलामा १ हजार १ सय ७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार