• आइतबार, असोज १८ २०८३

उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो


शुक्रबार, असोज १६ २०७७
755
Shares


काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको हो।

जसमा काठमाडौं जिल्लामा मात्रै २० हजार ३ सय ९३, ललितपुरमा २ हजार ५ सय २५ र भक्तपुरमा ३ हजार १ सय ८५ जना छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार