• आइतबार, भाद्र ७ २०८३

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु


बिहिबार, असोज १५ २०७७
835
Shares


नेपालमा पहिलोपटक कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले डा. हरि सापकोटाको मृत्यु भएको जानकारी दिए।

डा. सापकोटालाई थप उपचारको लागि आज काठमाडौं ल्याउने तयारी भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार