• शुक्रबार, साउन १५ २०८३

बुधबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या पाँच सयको नजिक


बुधबार, असोज १४ २०७७
690
Shares


नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।

यनेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार