काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
मंगलबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु ५०० बढेर ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।
मंगलबार तोलामा १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको हो ।