• आइतबार, असोज १८ २०८३

मंगलबार कोरोनाबाट थप १० जनाको मृत्यु


मंगलबार, असोज १३ २०७७
635
Shares


पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेको छन्।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार