• सोमबार, साउन ११ २०८३

उपत्यकामा एकैदिन ९ सय ३४ जनामा संक्रमण पुष्टि


मंगलबार, असोज १३ २०७७
695
Shares


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७ सय ४७ , भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा कोरोना पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार