• आइतबार, असोज १८ २०८३

सोमबार कोरोनाबाट थप ४ जनाको मृत्यु


सोमबार, असोज १२ २०७७
655
Shares


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्।मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४ सय ८१ पुगेको छ।यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार