• सोमबार, साउन ११ २०८३

सोमबार थप १३ सय ५१ जनामा संक्रमण पुष्टि


सोमबार, असोज १२ २०७७
705
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३ सय ५१ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ।

संस्थागत आइसोलसनमा ८ हजार ६ सय ९५ रहेको उनले जानकारी दिए।पछिल्लो २४ घण्टामा १० हाजर ८० पीसीआर परीक्षण भएको थियो।

त्यस्तै पछिल्ले २४ घण्टामा थप ७ सय ४२ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार