• सोमबार, साउन ११ २०८३

व्यवसायी चन्द्र ढकाललाई देखियो कोरोना


सोमबार, असोज १२ २०७७
800
Shares


काठमाडौं । व्यवसायी चन्द्र ढकाल कोरोना संक्रमित भएका छन् । आइतबार गरेको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको ढकाल आफैंले जानकारी दिएका छन् ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले घरमै आइसोलेसनमा बसेको उनले जानकारी दिए ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार