Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टमा थप ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६ सय ३३, भक्तपुरमा ७२ र ललितपुरमा १ सय ४ थप जनामा कोरोना पुष्टि भएको हो।