नेपालमा पछिल्लो २४ घण्टमा थप १ हजार ५ सय ७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५ सय ७३ थप जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ।
संस्थागत आइसोलेनमा ८ हजार ३ सय २१ रहेका छन्।