• बिहिबार, साउन १४ २०८३

सुनको मूल्यमा सामान्य गिरावट


आइतबार, असोज ११ २०७७
635
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


आज साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेर आइतबार तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १ हजार १ सय ६० रुपैयाँ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार