• सोमबार, साउन ११ २०८३

सुत्केरी हुन नसकेकी महिलाकाे हेलिकप्टरबाट उद्धार


शनिबार, असोज १० २०७७
1.9K
Shares

गोरखा । गोरखााके उत्तरी क्षेत्रबाट सुत्केरी हुन नसकेकी एक महिलाकाे उद्दार गरिएकाे छ । चुमनुब्री गाउँपालिका वडा नम्बर २ ल्ही गाउँकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हाे ।

३० वर्षिय हिसे लामा सुत्केरी हुन नसकेपछि उनलाई नेपाल आर्मीको हेलिकप्टरबाट शुक्रबार दिउँसो ४ बजे काठमाण्डौँ लगिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।

उनलाई राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्र्तगत महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार गरेको श्रेष्ठकाे भनाई छ ।

उत्तरी गोरखाको तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँमा सडक सञ्जाल जोडिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार