• बिहिबार, साउन १४ २०८३

सुशान्त हत्या प्रकारणः चार हिरो पनि एजेन्सीको निशाना


बिहिबार, असोज ८ २०७७
1.6K
Shares

ड्रग्स मामिलामा एनसीबीको रडारमा चार हिरो पनि परेका छन् । यद्यपि, ती कुन हिरो हुन् त्यसको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

टाइम्स नाउका अनुसार सुशान्त सिंह राजपूतको ट्यालेन्ट म्यानेजर जया साहाले सोधपुछको क्रममा बलिउडका थुप्रै ए–लिस्टर्सको नाम लिएका छन् ।

स्रोतका अनुसार एनसीबीले चाँडै नै यी कलाकारको नाम बारे जानकारी दिनेछ । यसबाहेक ड्रग्स केसमा थप अनुसन्धान हुनसक्छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार