• बिहिबार, साउन १४ २०८३

पाल्पामा पहिरोले पुरेर एक जनाको मृत्यु


बिहिबार, असोज ८ २०७७
680
Shares


लगातार परिरहेको अविराल वर्षा सँगैको पहिरोले पुरेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–२ स्थित सुरुङडाँडामा पहिरोलेपहिरोले घर पुर्दा स्थानिय २७ वर्षीय मोतिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।

त्यस्तै, गएरातीको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको हो । पाँच जना पुरेको खबर आएपछि हुँगी प्रहरी चौकीबाट भर्खरै प्रहरी घटनास्थलमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार