• बिहिबार, साउन १४ २०८३

पाल्पामा पहिरोले पुरिदाँ पाँच जना बेपत्ता


बिहिबार, असोज ८ २०७७
705
Shares


काठमाडौं –अविराल वर्षासँगै आएको पहिरोले पुरिएर पाल्पामा पाँच जना बेपत्त। भएका छन् ।

गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जना पुरिएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।

भट्टराईका अनुसार घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा रहेको छ । उद्दारका लागी प्रहरीका टोली घटनास्थल पुगेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार