नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा संक्रमणबाट पछिःल्लो २४ घण्टामा ७ जनाको। ज्यान गएको हो।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा १ महिला र ६ पुरुष रहेका छन्।
मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका २/२जना रहेका छन् भने झापा, सिरहा र ललितपुरका २/२ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ।नेपालमा कुल संक्रमितमध्ये मृतयु हुनेको प्रतिशत ०.६४ रहेको छ।