• सोमबार, साउन ११ २०८३

बुधबार थपिए कोरोनाका ११ सय ७२संक्रमित


बुधबार, असोज ७ २०७७
715
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७२जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बर्ता।

नेपालमा आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए।संस्थागत आइसोलेसनमा ८ हजार २१४ रहेका छन्।

आज थप ९ हजार ४४९ पीसीआर परीक्षणसँगै अहिलेसम्म ९ लाख ४४ हजार ४७४ पुगेको छ।स्चार्ज हुनेको संख्या १८ सय ९३ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार