• शुक्रबार, असोज १६ २०८३

व्यापारीबाट जफत गरिएको प्याज सर्वसाधारणलाई बेच्ने


बुधबार, असोज ७ २०७७
745
Shares

कोरोना महामारीको मारमा परिरहेको बेला कालोबजारी गरि व्यपार गर्ने व्यापारीहरुबाट जफत गरिएको प्याज वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आजैबाट सर्वसाधारणलाई बिक्री गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथली बिक्री काउण्टरबाट बिक्री गरिने कम्पनीका प्रमुख नेत्र सुवेदीले बताए।उनकाअनुसार प्याज प्रतिकिलो ६० रूपैयाँका दरले बेचिने छ।

एकहप्ता अघि काठमाडौं महारगर र विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको १२ हजार किलो प्याज जफत गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार