• बिहिबार, साउन १४ २०८३

सुन घट्यो, हेर्नुस् कति छ आजको मूल्य ?


बुधबार, असोज ७ २०७७
745
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामन्य गिरावट आएको छ ।

मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो ।

यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा १ हजार १ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार