• बिहिबार, साउन १४ २०८३

४ सय ८८ जना नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा


मंगलबार, असोज ६ २०७७
635
Shares

काठमाडौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकहरुको विभिन्न स्थानमा सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार देशभरका ४ सय ८८ प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

विज्ञप्ती अनुसार सरुवा भै जाने प्रहरी निरीक्षकहरुको असोज महिनाको तलब भत्ता सरुवा भएको दरबन्दीबाट पाउने ब्यवस्था मिलाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार