• बिहिबार, साउन १४ २०८३

मण्डल र सिर्जनाको ‘तिम्रो छेउमा बस्दा’ सार्वजनिक (भिडियोसहित)


मंगलबार, असोज ६ २०७७
1.3K
Shares


काठमाडौं – गायक सुरेन्द्र राईको नयाँ गीत ‘तिम्रो छेउमा बस्दा’ सार्वजनिक भएको छ ।

गीत गायनमा सुरेन्द्रलाई शिला राईले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय रहेको छ । सुरेन्द्र शब्द रहेको गीतमा संगीत रुद्र श्रेष्ठले दिएका छन् ।

सुल्तानको निर्देशन र सम्पादन रहेको भिडियोमा मितेश गुरुङको छायांकन छ ।

https://youtu.be/Jq2L0bqlUH0

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार