• बिहिबार, साउन १४ २०८३

नेविसंघका ३ जना कार्यकर्ता पक्राउ


मंगलबार, असोज ६ २०७७
1.1K
Shares


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का ३ जना कार्यकर्तालाई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् ।

नेविसंघले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ । मंगलबार त्रिविअगाडी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार