http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
नेपाली बजारमा मंगलवार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन मंगलवारको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज नेपाली बजारमा चाँदी प्रतितोला ९० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।