• बिहिबार, साउन १४ २०८३

श्रद्धा कपुर र अली खानलाई नारकोटिक्स ब्यूरोले सोधपुछ गर्न सक्ने


सोमबार, असोज ५ २०७७
710
Shares


नायिका श्रद्धा कपुर र सारा अली खानलाई सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा जोडिएको ड्रग्स केसमा यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना छ ।

मिडिया रिपोर्ट अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुबैजनालाई समन पठाउन सक्नेछ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुटमा श्रद्धा र साराको नाम लिएको बताइन्छ ।

एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार