• सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७ सय ६७ जनामा संक्रमण पुष्टि


आइतबार, असोज ४ २०७७
775
Shares

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मनत्रालयका अनुसार उपत्यकाका काठमाडौँ ६ सय २ , भक्तपुर १ सय १ र ललितपुरमा ६४ जनामा संक्रमण देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार