• बिहिबार, साउन १४ २०८३

मनिषको नयाँ गीत ‘बिलाप’ सार्वजनिक (भिडियोसहित)


आइतबार, असोज ४ २०७७
770
Shares


काठमाडौं । गीतकार मनिष बसिष्टको जनयुद्धको पीडामा ‘बिलाप’ सार्वजनिक भएको छ ।

गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ गीतको म्युजिक भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।

भिडियोले जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनु पर्दाको पीडाले उनको मनबाट मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरा देखाउन खोजेको छ । गम्भिर बिष्टको निर्देशन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी,नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार